-
यो Learning Management System सहभागीहरुलाई प्रविधिमैत्री वातावरणमा सहभागीहरुको इच्छा अनुसार स्वयम् सहभागी भइ सिक्ने अवसर प्रदान गर्ने हेतुले तयार गरिएको हो । यसको माध्यमबाट विज्ञहरुले आफ्ना अनुभव तथा सीपहरु अन्य सहभागीहरुलाई हस्तान्तरण गर्ने तथा सामुहिक सहभागितामा सिक्ने सिकाउने अवसर प्रदान गर्ने भएकाले समय सापेक्ष सिकाइका लागि यो प्रणालीको माध्यमबाट एउटा नयाँ प्रयासको थालनी गरिएको छ ।
Available courses
Head Teacher's Leadership Development 30 Days Certification Training
Training
Price:
Price = 0
प्रधानाध्यापकहरुका लागि 30 दिने क्षमता विकास तालिम
स्थानीय तह अधिकृतस्तर छैटौं/सातौ/आठौं तहका कर्मचारीका लागि ३० कार्यदिने शैक्षिक व्यवस्थापन सेवाकालिन तालिम
Training
Price:
Free
स्थानीय तह अधिकृतस्तर छैटौं/सातौ/आठौं तहका कर्मचारीका लागि ३० कार्यदिने शैक्षिक व्यवस्थापन सेवाकालिन तालिम
मितिः २०८२-०८-२२ देखि २०८२-०९-३० सम्म